
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
एग्रोलिव एन.पी.के. सूक्ष्म र मुख्य पोषक तत्वहरूको सन्तुलित मिश्रण हो । यसमा नाइट्रोजन, फस्फोरस र पोटास आवश्यक मात्रामा मिसाइएको छ । यसले बिरुवामा हुने मुख्य र सूक्ष्म पोषक तत्वको कमीलाइ हटाउँछ र बिरुवाको हर्मोन वृद्धि गर्नुका साथै गुणस्तरीय उत्पादक तत्व बढाउँछ । यसलाई अन्नबाली, तेलहनबाली, दालहन, तरकारी, उखु, चिया, फलफूल र अन्य कुनै पनि बालीमा प्रयोग गर्न सकिन्छ ।
Nutrient | Percentage |
|---|---|
जिंक (Zinc) | ६% |
म्याग्निज (Manganese) | ०.२% |
बोरन (Boron) | ०.४% |
नाइट्रोजन (Nitrogen) | २.४% |
आइरन (Iron) | ०.४% |
फस्फोरस (Phosphorus) | ३% |
कपर (Copper) | ०.४% |
पोटास (Potash) | ३% |
सूक्ष्म र खाद्यतत्वको कमीबाट हुने समस्याको समाधान गर्दछ ।
बोट बिरुवाको प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।
यसमा चिलेटेड जिंक छ, जसकारण बाली बिरुवाको ढाँट, पातमा लाग्ने बिया, बैरो थोप्ला र पात सुक्ने समस्याको समाधान गर्दछ । फल फुर्ने रोग नियन्त्रण हुन्छ ।
२–२.४ एम.एल. प्रतिलिटर पानीमा मिसाएर पातमा छर्ने ।
४००–९०० एम.एल. एग्रोलिव एन.पी.के. ३०० लिटर पानीमा मिसाएर १ बिघा जमिनमा भएको बाली बिरुवालाई पातको दुवै तर्फ पर्ने गरी छर्न सकिन्छ । बिरुवाको अवस्था अनुसार पानीको मात्रा बढाउन सकिन्छ ।
९००, २४०, ४०० मिलि., १ लिटर, ५ लिटर