
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
एग्री-एमजी AGRI–MG
Magnesium Sulphate
एग्री एमजी प्लसको फाइदाहरू :
बिरुवालाई प्रोटिन र इन्जाइम बनाउन सहयोग गर्दछ ।
बिरुवालाई हरितकरण बनाउन मद्दत गर्दछ ।
बिरुवाको कोष मजबुत बनाउन नाइट्रोजन, फस्फोरस र सल्फर पनि लिन मद्दत गर्दछ ।
बिरुवाको समग्र वृद्धि गराउँछ ।
प्रयोग विधि:
३–५ ग्राम एग्री एमजी प्रति लिटर पानीमा मिसाई बिरुवामा छर्न ।
२ पटकदेखि ३ पटकसम्म विशेषतः फूल फुल्नु अघि र फल लागेपछि छर्दा एग्री एमजीको प्रभावकारिता रहन्छ ।
३ के.जी. प्रति रोपनी एवं प्रति कट्ठा २ के.जी.
Composition:
Magnesium (Mg), percent by weight, minimum 9.6%
Sulphur (S), percent by weight, minimum 12%
सावधानी:
सूर्यको घाम र तापबाट बचाउने, चिसो र सुख्खा ठाउँमा राख्ने ।
प्याकिङ: १ के.जी.