POSHAN (पोषण)

POSHAN (पोषण)

POSHAN (पोषण)

Available Sizes

0.050 Ltr NRS 0.00 Low stock threshold: 0
0.100 Ltr NRS 0.00 Low stock threshold: 0
0.250 Ltr NRS 0.00 Low stock threshold: 0
0.500 Ltr NRS 0.00 Low stock threshold: 0
1.000 Ltr NRS 0.00 Low stock threshold: 0

Category: Please fill category from Product Descriptions module.

POSHAN (पोषण)

पोषण POSHAN

जैविक प्रोटिन तथा साइटोकाइनिनको मिश्रण

उत्पादन विवरण (Description)

पोषण एमिनो एसिड, अक्जीन प्रिकर्सर, सामुद्रिक घाँसको निर्यात संश्लेषित जैविक प्रोटिन तथा साइटोकाइनिनको मिश्रण हो ।


प्रयोग विधि (Usage Method)

(पोषणको मात्रा प्रति लिटर पानीमा मिसाउने तरिका)

  1. तरकारी: परवर, गोलभेडा, फर्सी, लसुन, प्याज, काउली, बन्दा, रायो, गाँजर, मुला तथा आलु आदिमा

    • मात्रा: १ देखि १.५ मि.लि.

  2. फलहरुमा: केरा, सुन्तला, स्याउ, आँप, लिचि आदिमा

    • मात्रा: १.५ देखि २ मि.लि.

  3. अन्नबाली: धान, मकै, गहुँ, जौ आदिमा

    • मात्रा: २ देखि ३ मि.लि.

  4. दाल तथा तेल: तोरी, सूर्यमुखी, भटमास, चना, केराउ आदिमा

    • मात्रा: २ देखि २.५ मि.लि.

  5. औद्योगिक बाली: चिया, सुर्ति, उखु, कफि आदिमा

    • मात्रा: २.५ देखि ३ मि.लि.

  6. जडिबुटी: २ देखि २.५ मि.लि.

छर्ने समय: बिरुवा २-३ पाते अवस्थामा हुँदा पहिलो स्प्रे गर्ने र दोस्रो स्प्रे त्यसको २ हप्तापछि गर्ने ।


फाइदाहरु (Benefits)

  1. यसको प्रयोगले विरुवामा हुने जैविक रासायनिक प्रतिक्रियाद्वारा प्रकाश संश्लेषण प्रक्रियाबाट सुक्रोज, लिपिड्स र कम्प्लेक्स प्रोटिनलाई सरल अवस्थामा ल्याउँछ, जसलाई विरुवाले सजिलैसँग आफ्नो शरीरभित्र अवशोषण गर्दछ। यसले बोटविरुवालाई बढ्न र उत्पादन बढाउन मद्दत गर्दछ।

  2. जरालाई राम्रोसँग फैलाउँछ, जसले गर्दा बोटविरुवाले माटोबाट आवश्यक तत्वहरु सजिलैसँग लिन सक्दछ।

  3. पातलाई खैरो रोग हुनबाट बचाउँछ।

  4. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

  5. बिरुवामा बढि फूलहरु लाग्न सहयोग गर्दछ र राम्रो परागसेचनको अवस्था सृजना गर्दछ।

  6. उत्पादन तथा उत्पादकत्व बढाउने प्रमुख गुण नै पोषणको हो।


महत्वपूर्ण नोट (Note)

राम्रो उत्पादन लिनको लागि पोषणलाई अन्य कुनै पनि रासायनिक तत्वहरुसँग नमिसाइकन छुट्टै छर्नु पर्दछ।


प्याकिङ्ग (Packaging)

उपलब्ध साइजहरु: ५० मि.लि., १०० मि.लि., ५०० मि.लि. र १ लिटर।


We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.