
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
बायो अल्गा एक पौष्टिक खाद स्रोत हो जसमा उच्च स्तरको प्रोटिन, कार्बोहाइड्रेट, लिपिड, भिटामिन र खनिजहरु हुन्छन्। यसमा नाइट्रोजन, फस्फोरस र पोटासियम (N.P.K) जस्ता अत्यावश्यक पोषक तत्वहरुको समृद्ध स्रोत भएको हुनाले बिरुवाको वृद्धि र विकासको लागि महत्वपूर्ण हुन्छ। यसलाई अन्नबाली, दलहन बाली, तरकारी तथा फलफूल खेतीमा प्रयोग गर्न सकिन्छ।
बायो अल्गाका फाइदाहरू
बोटबिरुवा र माटोका सूक्ष्म जीवहरुलाई आवश्यक पोषक तत्व प्रदान गरी बाली उत्पादनमा वृद्धि गराउँछ।
जैविक उर्वरकमा भएका सूक्ष्म जीवहरुले बिरुवाको जर प्रणालीमा उपनिवेश बनाई पोषक तत्वहरु बढाउँछ। बिरुवाको वृद्धि प्रवर्द्धन गर्ने हर्मोनहरुलाई सक्रिय पार्दछ।
बायो अल्गाले बालीको उत्पादन बढाउँछ र लागत मूल्य घटाई किसानको लागि प्रभावकारी हुन जान्छ।
रासायनिक मलको दिगो र वातावरणमैत्री विकल्पको रूपमा वातावरणीय प्रदूषण घटाउने काममा सहयोग पुर्याउँछ।
लाभकारी सूक्ष्म जीवहरुको वृद्धि प्रवर्द्धन र माटोको संरचना सुधार गरेर माटोको स्वास्थ्य सुधार गर्दछ।
बायोमासको दिगो स्रोत जसले फोटोसिन्थेटिक क्षमताको कारणले बाह्य ऊर्जा इनपुटहरुको आवश्यकतालाई कम गर्छ।
अत्याधुनिक प्रविधिबाट तयार गरिएको उच्च स्तरीय लेउ मल
Bio alga
Complete Farming Solution
AGRICARE NEPAL PVT. LTD.
Doses (Two Split Doses)
Vegetable: |
|
Cereal crops: |
|
Legumes: |
|
For fruit and Plantation Crops: |
|