AGRI AMINO PRO

AGRI AMINO PRO

Available Sizes

0.250 Kg NRS 0.00 Low stock threshold: 0
1.000 Kg NRS 0.00 Low stock threshold: 0

Category: Please fill category from Product Descriptions module.

AGRI AMINO PRO

AGRI AMINO PRO

AGRI AMINO PRO बिरुवाको लागि आवश्यक जैविक उत्तेजक हो।
जसले बिरुवाहरूको प्रमुख शारीरिक विकास प्रक्रियाहरूलाई सहयोग गर्दछ।
यसले बिरुवामा पोषक तत्वहरू सोषण गर्ने क्षमता बढाउँछ। क्लोरोफिल
गठनमा सुधार गर्छ र जरा र अंकुरको विकासलाई सहयोग गर्दछ।
AGRI AMINO PRO ले बिरुवाहरूलाई खडेरी, गर्मी र चिसोमा
पोषक तत्वहरूको कमीले गर्दा हुने समस्यालाई न्यूनिकरण गर्दछ।

Composition
Amino Acid

Agri Amino Pro का फाइदाहरू

  1. पोषक तत्वको अवशोषण बढाउँछ।

  2. जरा र टुसाको वृद्धिलाई बढावा दिन्छ।

  3. तनाव प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ।
    (मौसम अनुसार तातो, खडेरी जस्तो अवस्थामा पनि)

  4. क्लोरोफिल गठन र प्रकाश संश्लेषणलाई बढावा दिन्छ।

  5. फूल फुल्ने र फलफूलको सेटलाई समर्थन गर्दछ।

  6. समग्र बाली उत्पादन र गुणस्तर बढाउँछ।

प्रयोग विधि :
५ ग्राम प्रति लिटर पानीमा मिसाएर १५ दिनको फरकमा स्प्रे गर्नुहोस्।

We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.