एगोलिभ AGROLIV

एगोलिभ AGROLIV

एगोलिभ AGROLIV

Available Sizes

0.050 Ltr NRS 0.00 Low stock threshold: 0
0.250 Ltr NRS 0.00 Low stock threshold: 0
0.500 Ltr NRS 0.00 Low stock threshold: 0
1.000 Ltr NRS 0.00 Low stock threshold: 0

Category: Please fill category from Product Descriptions module.

एगोलिभ AGROLIV

एगोलिभ AGROLIV
लिक्विड फोलियर स्प्रे

Nutrient Content on % basis
Zinc – 5%
Iron – 0.5%
Molybdenum – 0.02%
Copper – 0.5%
Boron – 0.5%
Manganese – 0.02%

Agroliv उत्तम उत्पादनका लागि सूक्ष्म तत्वहरुको मिश्रण हो, जसले सबै बालीहरुको गुणस्तर एवं उत्पादन बढाउनमा मद्दत गर्दछ।

प्रयोग विधि:

धानबालीमा:
पहिलो स्प्रे धान रोपेको ३ देखि ४ हप्तामा र दोस्रो स्प्रे पहिलो स्प्रे गरेको ३ हप्ता पछि।

दाल, तेल तथा तरकारी बालीमा:
पहिलो स्प्रे बिरुवा उम्रेको वा बेर्ना सारेको ३ देखि ४ हप्तामा र दोस्रो स्प्रे पहिलो स्प्रे गरेको ३ हप्ता पछि।

फलफूल, चिया तथा अन्य बालीमा:
२–३ पात अवस्थामा अथवा सक्रिय वनस्पति विकासको अवस्थामा २ पटक स्प्रे गर्ने। एगोलिभ सिफारिस गरिएको मात्रामा स्प्रे गर्दा कुनै हानी गर्दैन, नुनिलो पदार्थ बाहेक अन्य कुनै कीटनाशक एवं ढुसीनाशक विषादीसँग मिसाएर छर्न सकिन्छ।

फाइदाहरू:

  1. एगोलिभ जिंक चिलेटेड रूपमा छ, त्यस कारण बिरुवाले सजिलै उपयोग गर्न सक्ने भएकाले बाली बिरुवाको ठिग्र, पातमा लाग्ने बिमार, खैरो धब्बा हुने र पात सुक्ने रोगबाट जोगाउँछ।

  2. यसको प्रयोगले पातलाई सधै हरियो पारिराख्छ र बिरुवालाई समान रूपमा बढाउँछ।

  3. यसको प्रयोगले प्रोटिन निर्माण गर्दछ, जसका कारण बालीको भौतिक रूप तथा गुणस्तरमा वृद्धि हुन्छ।

  4. यसले बिरुवामा अक्सिन (AUXIN) नामको हर्मोन निर्माण गर्नमा मद्दत गर्दछ, जसको कारणले फल झर्ने रोग नियन्त्रण हुन्छ।

  5. एगोलिभको प्रयोगले फलफूल तथा तरकारीहरुको उत्पादन र स्वादमा वृद्धि गराउँछ।

We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.