एग्री बोरेक्स AGRI BOREX

एग्री बोरेक्स AGRI BOREX

एग्री बोरेक्स AGRI BOREX

Available Sizes

1.000 Kg NRS 0.00 Low stock threshold: 0

Category: Please fill category from Product Descriptions module.

एग्री बोरेक्स AGRI BOREX

एग्री बोरेक्स AGRI BOREX

यसले १०.५% बोरोन समावेश गर्दछ र बालीलाई बोरोनको कमीबाट हुने रोगबाट बचाउँछ।

फाइदाहरू :

  1. यसले नयाँ सेल गठन र जरा विकासलाई सहयोग गर्दछ ।

  2. फल / फूलहरूको संख्या बढाउँछ ।

  3. एमिनो एसिड र प्रोटिनको निर्माणमा सहयोग गर्दछ ।

  4. यसले विकास बढाउने र उत्पादन वृद्धि गर्न सहयोग गर्दछ ।

  5. बालीलाई हरियो र स्वस्थ राख्छ ।

प्रयोग गर्ने तरिका :
• १ किलो एग्री-बोरेक्स १-१.५ रोपनी वा २-३ कठ्ठा जमिनमा प्रयोग गर्न सकिन्छ ।

प्याकिङ : १ कि.ग्रा.

We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.