
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
एग्रीजाइम दानादार (माटामा प्रयोगको लागि)
AGRIZYME GRANULES
एग्रीजाइम दानादारको फाइदाहरू :
एग्रीजाइमले माटोमा ह्युमसको मात्रा बढाउँछ ।
यसले माटोले पानीको धारण गर्ने क्षमता वृद्धि गर्दछ ।
यसले बालीले जराबाट पोषक तत्व लिन सक्ने क्षमतामा सुधार गर्दछ ।
यसले बिरुवाको नाइट्रोजन स्थिरीकरण गर्न सहयोग गर्दछ ।
एग्रीजाइम बोट सुरक्षित जैविक मल हो, र यो कार्बनमा आधारित अन्य रासायनिक मल र विषादीसँग मिसाएर प्रयोग गर्न सकिन्छ।
लक्षित बाली : धान, मकै, गहुँ, तोरी, आलु, विभिन्न तरकारी बालीहरू, फूल तथा फलफूल खेती।
मात्रा : १ के.जी. प्रति रोपनी, १.५ के.जी. प्रति रोपनी।
Composition: Humic acid 6.00% with naturally available minerals like Zn, Fe, K, Ca and plant hormones.
प्याकिङ : १ के.जी.