
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
एग्रिजिंक प्लस
AGRIZINC PLUS
Agrizinc Plus माटोमा प्रयोगको लागि जिंक तथा अन्य सूक्ष्म तत्वहरुको मिश्रण हो।
एग्रिजिंक प्लसको फाइदाहरु :
एग्रिजिंक प्लस धान, मकै, गहुँ, उखु, आदि का लागि सन्तुलित आहार हो। यसमा जिंक बोरन, फलाम, तामा, म्याग्निज, म्याग्नेशियम, मोलिब्डेनम र सल्फर तत्वहरुको मिश्रण भएकोले यो बालीहरुको लागि बढी प्रभावकारी छ।
एग्रिजिंक प्लसको प्रयोगले अन्न बालीमा गोडाबाली लगाउन तथा बालीलाई उन्नत बनाउन मद्दत गर्छ।
एग्रिजिंक प्लसको प्रयोगले बिरुवा होचो हुने, पातहरु फुस्रो पर्ने, केही रोगका दागहरु लाग्ने आदि रोगहरुबाट बालीलाई सुरक्षित गर्छ।
बिरुवालाई हरियो पार्ने, नयाँ टुसाहरु पलाउन तथा बिरुवालाई कार्बोहाइड्रेट बनाउन मद्दत गर्छ।
प्रयोग विधि:
• ७.५–१५ के.जी. एग्रिजिंक प्लस प्रति हेक्टर जमिनमा माटो वा मलसँग मिसाएर बाली लगाउनुभन्दा अगाडि प्रयोग गर्ने।
Composition:
Nutrients Contents on % Basis
Zinc – 8.00%
Boron – 1.00%
Iron – 1.00%
Copper – 1.00%
Manganese – 0.05%
Molybdenum – 0.03%
Magnesium – 1.00%
Sulphur – 10.00%
प्याकिङ: १ के.जी., ५ के.जी.