
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
Agri-Root Max
एग्री रुट म्याक्स
वृद्धि प्रवर्धक जैविक उत्पादन
एग्री रुट म्याक्स बोट बिरुवाको वृद्धि प्रवर्धक जैविक उत्पादन हो।
जसमा जैविक अम्ल, एमिनो एसिड, ट्रेस मिनरल र सूक्ष्म खाद्य तत्वहरुको मिश्रण रहेको हुन्छ। एग्री रुट म्याक्स, बोटबिरुवाको जरा मजबुत गर्न र तिव्र गतिमा बिरुवाको वृद्धि विकास गर्न सहयोग गर्ने अर्गानिक फर्मुला हो। यसलाई फलफूल, तरकारी, गोडाबाली तथा दलहन र तेलहनका लागि प्रयोग गर्न उपयुक्त हुन्छ।
मुख्य फाइदाहरु :
जराको वृद्धि र विकासमा सहयोग गर्छ
पोषक तत्व सोस्ने क्षमतामा सुधार गर्छ
बिरुवाको समग्र स्वस्थमा वृद्धि गर्ने क्षमतामा सुधार
बिरुवामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग गर्छ।
उत्पादनक्षमता वृद्धि गराउँछ।
प्रयोग विधि:
१ मि.लि. एग्री रुट म्याक्स प्रति लिटर पानीमा मिसाएर घोल बनाउन सकिन्छ। यसरी बनाएको घोललाई बिरुवाको जरामा पर्ने गरी खन्याउने वा स्प्रे गर्न सकिन्छ। प्रत्येक १५ दिनको अन्तरालमा ३ पटक प्रयोग गर्दा राम्रो उत्पादन हुन्छ।