एग्रीनिम AGRINEEM

एग्रीनिम AGRINEEM

एग्रीनिम AGRINEEM

Available Sizes

0.100 Ltr NRS 0.00 Low stock threshold: 0
0.250 Ltr NRS 0.00 Low stock threshold: 0
0.500 Ltr NRS 0.00 Low stock threshold: 0
1.000 Ltr NRS 0.00 Low stock threshold: 0

Category: Insecticide

एग्रीनिम AGRINEEM

एग्रीनिम AGRINEEM
Botanical Insecticide

एग्रीनिमका प्रमुख फाइदाहरु :

  1. उत्पादनमा कुनै हानिकारक अवशेष रहँदैन, त्यसैले प्राङ्गारिक कृषिको लागि उपयुक्त छ।

  2. प्राकृतिक सिकारि एवं पराग सेचनलाई कुनै हानी गर्दैन।

  3. बिषालुलाई शत्रु किराहरुको आक्रमणबाट जोगाउँछ।

  4. पूर्णरुपले जैविक विघटन हुन्छ।

  5. एकीकृत शत्रु जीव व्यवस्थापनका लागि उपयुक्त छ।

  6. यो वातावरणीय, आर्थिक र वातावरण मैत्री छ।

एग्रीनिम रासायनिक विषादीसँग मिसाएर प्रयोग गर्न सकिन्छ।

लक्षित बालीहरु: खाद्यान्न बालीहरु, तरकारीहरु
लक्षित किराहरु: लाही सुसुबे, सेतो फिँगा, काउली, बन्दामा लाग्ने मझिला किराहरु आदि।

प्रयोग विधि:

  1. २ मि. लि. प्रति लिटर पानीमा मिसाएर छर्ने।

  2. किराको प्रकोप बढी भएमा मात्रा बढाई प्रयोग गर्न सकिन्छ।

Composition:
Neem oil — 60% w/v
(Azadirachtin content 3000 ppm min)
Emulsifier and carrier to — 100%

प्याकिङ: १०० मि.लि., २५० मि.लि., ५०० मि.लि. र १ लि.

We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.