
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
एग्रीनोल प्लस
Triacontanol 0.05% EC
AGRINOL PLUS
Plant Growth Promoter With Aminoacid
संरचना :
ट्रायकोन्टानोल ए. आई. ०.०५%
इमल्सिफायर ०.०५%
एमिनो एसिड ०.०५%
एग्रीनोल प्लसले बिरुवाको प्रकाश संश्लेषण प्रक्रियामा वृद्धि गरी नयाँ पात, डाँठ र हाँगाहरुको हरियोपन कायम गर्छ।
माटोमा उपलब्ध सूक्ष्म पोषक तत्वहरु बिरुवाको विभिन्न भागमा फैलाइदिन्छ र उत्पादनमा हाँगाहरुको हरियोपन कायम गर्छ।
बिरुवाको पातको आकार, तौल र बाक्लोपन वृद्धि गर्छ।
एग्रीनोल प्लसको प्रयोगले बिरुवाको गुणस्तरमा सुधार ल्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
प्रयोग मात्रा :
०.५ मि.लि., १ लि. पानीमा
सावधानी :
प्रयोग गरेपछि साबुन पानीले हात, मुख धुनुपर्छ।
औषधिलाई सुक्खा तथा चिसो ठाउँमा राख्नुहोस्। केटाकेटीबाट टाढा राख्नुहोस्।
प्रतिकार :
लक्षण अनुसार उपचार गर्नुहोस्।
सर्तकता :
यसलाई सधैं बच्चाहरुले नपुग्ने ठाउँमा राख्नुहोस्। यदि कसैले यसलाई झुक्किएर पियो भने तुरुन्त डाक्टर कहाँ लग्नुहोस्। यसलाई कहिले नचुस्नुहोस् तथा यसलाई छालामा लाग्न नदिनुहोस्। यसको प्रयोग गरिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुहोस्।
प्याकिङ :
१०० मि.लि., २५० मि.लि. र ५०० मि.लि.