क्यालमिन बी प्लस CALMIN – B PLUS

क्यालमिन बी प्लस CALMIN – B PLUS

क्यालमिन बी प्लस CALMIN – B PLUS

Available Sizes

0.100 Ltr NRS 0.00 Low stock threshold: 0
0.250 Ltr NRS 0.00 Low stock threshold: 0
0.500 Ltr NRS 0.00 Low stock threshold: 0
1.000 Ltr NRS 0.00 Low stock threshold: 0

Category: Please fill category from Product Descriptions module.

क्यालमिन बी प्लस CALMIN – B PLUS

क्यालमिन बी प्लस CALMIN – B PLUS

क्यालमिन बी प्लस क्याल्सियम, बोरोन, सल्फर र कपरको उत्कृष्ट फोलियर मल हो। क्यालमिन बी प्लसले मुख्यतया क्याल्सियम, बोरोन, सल्फर र कपरको अभावमा आउने कमी र असन्तुलनको निवारण तथा सुधार गर्दछ।

संरचना:
क्याल्सियम १५%
बोरोन ४%
कपर १%
सल्फर ०.५%

फाइदाहरु:

  1. नयाँ कोशिकाहरु निर्माण गरी जरा र हाँगाहरुको वृद्धि विकासमा मद्दत पुर्‍याउँछ।

  2. परागण क्रियामा मद्दत गरी बिरुवाको फूल झर्नबाट बचाउँछ।

  3. कोशिकामा नाइट्रोजन स्थिरीकरण गर्न सहयोग गर्दछ।

  4. फल लाग्ने तरकारी बालीहरु मध्ये गोल्भेडामा नाइट्रो कुहिने समस्याको समाधान गर्दछ।

  5. प्रोटिन तथा एमिनो एसिड बनाउन मद्दत गर्दछ।

प्रयोग गर्ने विधि:
क्यालमिन बी प्लस एक किसिमको फोलियर उत्पादन हो। यसलाई फोलियर स्प्रे को रूपमा प्रयोग गर्न सकिन्छ। क्यालमिन बी प्लस १ लिटर पानीमा २ एम.एल. को दरले मिसाएर ७–१५ दिनको फरकमा स्प्रे गर्न सकिन्छ।

प्याकिङ:
१०० मि.लि., २५० मि.लि., ५०० मि.लि. र १ लि.

We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.