चेलाजिन CHELAZIN

चेलाजिन CHELAZIN

चेलाजिन CHELAZIN

Available Sizes

0.100 Kg NRS 0.00 Low stock threshold: 0
0.200 Kg NRS 0.00 Low stock threshold: 0
0.250 Kg NRS 0.00 Low stock threshold: 0
0.500 Kg NRS 0.00 Low stock threshold: 0

Category: Please fill category from Product Descriptions module.

चेलाजिन CHELAZIN

चेलाजिन
CHELAZIN – Technical (Chelated Zinc)

चेलाजिन Zinc EDTA को एउटा जटिल यौगिक मिश्रण हो। यसलाई बाली तथा बिरुवाको जिंकको कमी हुनबाट बचाउन तथा जिंकको कमी भएको बिरुवाको उपचार गर्न प्रयोग गरिन्छ। विशेष गरी अत्याधिक रासायनिक मल (नाइट्रोजन र फस्फोरस युक्त) तथा सघन खेती प्रणाली अपनाउँदा माटोमा बढी अम्लीय तत्व उत्पन्न हुने तथा जिंकको कमी हुने हुनाले, यसको प्रयोगबाट बिरुवाले आवश्यक जिंक प्राप्त गर्दछ।


प्रयोग विधि:

  1. चेलाजिनलाई माटोमा पनि प्रयोग गर्न सकिन्छ। २५० ग्राम चेलाजिन ५ किलो माटो अथवा कम्पोष्ट मलसँग मिसाएर बाली रोप्दा वा रोपेपछि खेत बारीमा छर्न सकिन्छ।

  2. चेलाजिन (टेक्निकल): १ ग्राम प्रति लिटर अथवा ५० ग्राम चेलाजिन ५० लिटर पानीमा मिसाएर ६ कट्ठा जग्गामा लगाएको बालीमा राम्रोसँग छर्नुपर्छ।

  3. चेलाजिनलाई बाली रोपेको ३० देखि ३५ दिनमा पहिलो स्प्रे गर्नुपर्दछ र पहिलो स्प्रे गरेको २० दिनपछि दोस्रो स्प्रे गर्नुपर्दछ।


फाइदाहरू:

  1. चेलाजिनको प्रयोगले पात तथा सम्पूर्ण बिरुवालाई नै बढ्न मद्दत गर्दछ।

  2. पातलाई हरियो भई विकास दिन्छ।

  3. पातलाई खैरो रोग हुनबाट बचाउँछ।

  4. यसले बिरुवामा अक्सिन नामको हर्मोन निर्माण गर्न मद्दत गर्दछ जसको कारणले फल झर्ने रोग नियन्त्रण हुन्छ।

  5. यसको प्रयोगले अन्न बालीको गुणस्तर तथा उत्पादन वृद्धि गर्दछ।


प्याकिङ:
५० ग्राम, १०० ग्राम, २०० ग्राम र ५०० ग्राम

We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.