बोरो एम BORO-M

बोरो एम BORO-M

बोरो एम BORO-M

Available Sizes

0.100 Ltr NRS 0.00 Low stock threshold: 0
0.250 Ltr NRS 0.00 Low stock threshold: 0
0.500 Ltr NRS 0.00 Low stock threshold: 0
1.000 Ltr NRS 0.00 Low stock threshold: 0

Category: Please fill category from Product Descriptions module.

बोरो एम BORO-M

बोरो एम BORO-M

बोरो-एम बिरुवाको पातमा छर्किने अति प्रभावकारी घोल हो, जसमा बोरन इथानोलामाइन यौगिकको साथ मोलिब्डेनम मिसाइएको छ। बोरो-एम लाई मुख्य रूपमा बोरन र मोलिब्डेनम को कमीलाई रोक्न र सुधार गर्न बनाइएको हो। यसको प्रयोग अन्नबाली, तरकारी, उखु, चिया, दलहन र अन्य बालीहरूमा प्रयोग गर्न सकिन्छ।

संरचना:

  1. बोरन (B) – ११%

  2. मोलिब्डेनम – ०.०५%

  3. नाइट्रोजन – ४%

फाइदाहरू:
बोटबिरुवामा बोरन र मोलिब्डेनमको कमीलाई हटाउँछ, साथै बिरुवाको फूल फुल्ने, कोषको वृद्धि तथा भाले र पोथी फूलको प्राकृतिक रूपमा सन्तुलन गर्दछ। जसले गर्दा अत्याधिक उत्पादन हुन्छ।

प्रयोग गर्ने विधि:
१ एम.एल. बोरो-एम प्रति लिटर पानीमा मिसाएर बिरुवाको चार पाते र फल लाग्ने बेलामा २ पटकसम्म छर्न सकिन्छ। बिरुवाको अवस्थाअनुसार पानीको मात्रा बढाउन सकिन्छ।

सावधानी:
औषधिलाई बच्चाले नछुने ठाउँमा राख्नुहोस्। खाद्यपदार्थ, पेयपदार्थ र पशुआहारबाट टाढा राख्नुहोस्।

प्याकिङ:
१००, २५०, ५०० मि.लि. र १ लिटर

We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.